पकडियागढ र पतारीपोखरीमा भक्तजनको घुइँचो | Collector
Gorkhapatra
पकडियागढ र पतारीपोखरीमा भक्तजनको घुइँचो
जीवछ यादव लहान, बैशाख ३ गते । सिरहाको धार्मिक पर्यटकीय स्थलमध्ये लहान नगरपालिका वडा १८ पकडियागढ र लक्ष्मीपुरपतारी वडा ३ पतारी पोखरीमा बैशाख २ गते भक्तजनहरु ठुलो घुइँचो लागेको थियो...