काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल | Collector
Gorkhapatra
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
काठमाडौँ, वैशाख ३ गते । काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ ।महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी मह...