Onlinekhabar
काठमाडौं । नेपाली फिल्मका अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘पहाड’ अहिले प्रदर्शनमा छ । यो उनको २४औँ फिल्म हो, जसले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ । यसपटक ‘पहाड’ कथामात्र होइन, घिमिरे परिवारका लागि पुस्ता हन्तान्तरणको विन्दू पनि हो । यही फिल्मबाट उनकी दुई छोरी भावना […]
Go to News Site