Collector
राज्यको निर्देशन समितिमा नेकपाले पनि दियो उम्मेदवारी | Collector
राज्यको निर्देशन समितिमा नेकपाले पनि दियो उम्मेदवारी
Lokantar

राज्यको निर्देशन समितिमा नेकपाले पनि दियो उम्मेदवारी

संघीय संसद्को संयुक्त समितिको रूपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को सभापतिमा नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवारी दिएको छ । पार्टीको तर्फबाट सांसद मदन कुमारी शाह (गरिमाले) सभापति पदमा उम्मेदवारी दिएकी छन् । यही समिति सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश कार्कीको पनि उम्मेदवारी परेको छ । सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बिहीबार बिहान बसेको बैठकले प्रतिपक्षमा रहेको दल मिलेर जाने ...

Go to News Site