Lokantar
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको विषयमा आपत्ति जनाएका छन् । कोइरालाले खड्कालाई स्पष्टीकरण सोध्ने कार्यले पार्टीभित्रको बृहत एकता बाधक बन्ने देखिएको पनि उल्लेख गरेका छन् । कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी आधिकारिकताको विवादको मुद्दा अदालतमा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्रायः देखिएको उल्लेख गरेका छन् । ‘पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्ट...
Go to News Site