Onlinekhabar
३ वैशाख, काठमाडौं । स्वीकृति नलिइकन आयोजना गर्न लागिएको आईभीएफ सम्बन्धी कार्यक्रममा पुगी नेपाल मेडिकल काउन्सिलले छानबिन गरेको छ । काठमाडौंस्थित याक एण्ड यति होटलमा हुन लागेको कार्यक्रममा अनुगमन तथा छानबिन गरिएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिसशकुमार देवले जानकारी दिए । एआरटी रेन्बो आईभीएफको आयोजनामा बिहीबार चिकित्सा शिविर तथा परामर्श कार्यक्रम हुने भनी प्रचार […]
Go to News Site