जनार्जन खत्रीसर्लाही, बैशाख ३ गते । पहिलो पटक मधेश प्रदेशको सर्लाहीमा आयोजना हुन लागेको नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी सुरु गरिएको छ ।आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले बिह...