Onlinekhabar
भागदौडपूर्ण जीवनशैली, अनियमित खानपान, धेरै चिल्लो–मसालेदार परिकार, कम पानी पिउने बानी, छिटो–छिटो खाना खाने स्वभाव र शारीरिक गतिविधि घट्दै जाँदा पेटमा ग्यास जम्ने समस्या धेरैमा सामान्य बन्दै गएको छ । धेरै समय खाली पेट बस्ने, राति ढिलो खाने, खाना राम्ररी नचपाई निल्ने वा तनावमा रहने बानीले पनि आन्द्राभित्र वायु जम्न सक्छ । यही कारण पेट […]
Go to News Site