Collector
शिक्षा मन्त्रालयलाई बडिमालिकाको पत्र : दुई दिन बिदाले विद्यार्थीको पठन-पाठन प्रभावित हुन्छ | Collector
शिक्षा मन्त्रालयलाई बडिमालिकाको पत्र : दुई दिन बिदाले विद्यार्थीको पठन-पाठन प्रभावित हुन्छ
Onlinekhabar

शिक्षा मन्त्रालयलाई बडिमालिकाको पत्र : दुई दिन बिदाले विद्यार्थीको पठन-पाठन प्रभावित हुन्छ

दुई दिने बिदाले वार्षिक २२० शैक्षिक दिन पूरा गर्न कठिन हुने, पाठ्यक्रम समयमै सम्पन्न गर्न नसकिँदा सिकाइ उपलब्धि न्यून हुने, परीक्षा तयारी प्रभावित हुने तथा विद्यालय सञ्चालन अनियमित हुँदा विद्यार्थीको अनुशासन र नियमितता कमजोर हुने उल्लेख छ ।

Go to News Site