खेलाडी अभाव टार्न १६ वर्ष मुनिकालाई प्रशिक्षण | Collector
Gorkhapatra
खेलाडी अभाव टार्न १६ वर्ष मुनिकालाई प्रशिक्षण
राममणि दाहालमकवानपुर, वैशाख ३ गते । हेटौँडामा फुटबल खेलाडीको अभावमा हुन थालेपछि वडा कार्यालयले तत्परता देखाउँदै प्रशिक्षण सुरु गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा २ को कार्यालयले...