Lokantar
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसदमा सशक्त प्रतिपक्षी भूमिका खेल्ने संकेत प्रतिनिधि सभाको शुरूकै दिनदेखि दिइसकेका छन् । उपसभामुखमा सत्तारूढ रास्वपाबाट धोका पाएपछि संसदमा अलि गरम सुनिएका शाही प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले गलत काम गरे एक्लै पनि विरोधमा उत्रिने बताउँछन् । प्रधानमन्त्री बालेनलाई कम्तीमा ६ महिना शंका नगरी काम गर्न दिनुपर्ने शाहीको भनाइ छ । गलत काम गरे विरोध गर्नका लागि आफूलाई कसैले रोक्न नसक्ने बताए । नेता शाहीले रास्वपाले प्रदेश संरचना खारेज गर्ने हिम्मत...
Go to News Site