Collector
पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश | Collector
पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश
Lokantar

पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।  खड्का पत्नी विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बिहीबार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले खड्कालाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने पनि आदेश दिएको छ ।  खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १५ मा पक्राउ गरेको थियो ।  उनलाई रा...

Go to News Site