BBC News Nepali
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामा
Go to News Site