Lokantar
सरकारी कार्यालयका हाकिमहरूको टेबलमा थन्किने फाइल एक साताभित्र क्लियर नगरे अब विभागीय कारबाही भोग्नुपर्ने भएको छ । अब कुनै पनि कर्मचारीले जानाजान फाइल थन्क्याएको पाइए, अनावश्यक ढिलाइ गरेको पाइए वा जिम्मेवारीबाट पन्छिने गरेको पाइए तत्काल विभागीय कारबाही हुनेछ । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा अहिले देशभरका सरकारी कार्यालयहरूमा ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान चलेको छ । त्यो अभियानलाई प्रभावकारी रूपले सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चैत २७ गते नै निर्णय गरी देशभरका सबै सरकारी...
Go to News Site