Lokantar
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी–४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भन्दै बर्दिया लैजान लागेका थिए । गाडीमार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान करिब ७ बजे सानीभेरी गाउँपालिकाको पहलमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओलीले जानकारी दिए । उनका अनुसार १५ जना बालबालिकालाई अभिभावकको लिखित ...
Go to News Site