Collector
पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग | Collector
पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग
Lokantar

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।  पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो । कांग्रेस प्रवक्ता देबराज घिमिरेद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा बैठकले मध्यपूर्वमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख गरेको छ । पे...

Go to News Site