Lokantar
नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार र बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राजनीति, सुशासन, नागरिक स्वतन्त्रता र जनजीविकाका सवालमा महत्वपूर्ण निर्णयहरू गरेको हो। बैठकले लोकतन्त्र, गणतन्त्र र नागरिक सर्वोच्चता जस्ता आधारभूत मूल्य-मान्यतामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै सरकारको विधिको शासन विपरीतका कदममा प्रतिवाद गर्ने चेतावनी दिएको छ। विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालमा...
Go to News Site