Collector
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री मातहत राख्नु गलत, स्वायत्त हुनुपर्छ: कांग्रेस | Collector
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री मातहत राख्नु गलत, स्वायत्त हुनुपर्छ: कांग्रेस
Lokantar

सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री मातहत राख्नु गलत, स्वायत्त हुनुपर्छ: कांग्रेस

 नेपाली कांग्रेसले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारको तयारीलाई सकारात्मक रूपमा लिएको छ । तर आयोगको गठन प्रक्रिया र संरचनामा भने गम्भीर प्रश्न उठाएको छ।  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्पत्ति छानबिनका लागि गठित आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नु उपयुक्त नहुने ठहर गरेको हो । कांग्रेसले २०४८ सालदेखि नै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गर्न माग गर्दै आएको स्मरण गराउँदै सरकारको पछिल्लो कदमलाई सैद्धान्तिक समर्थन गरेको...

Go to News Site