Lokantar
इटालीमा सशस्त्र लुटेराहरूको एक समूहले बिहीबार दुई घण्टासम्म २५ जनालाई बन्धक बनाई बैंकमा रहेको सुन तथा रकम लुटपाटको प्रयास गरेको तर प्रहरीको सावधानीका कारण यसलाई विफल पारिएको इटालीको प्रहरीले जनाएको छ । प्रहरीले गरेको सक्रिय कारबाहीपछि लुटेराहरू सुरुङबाट भागेको प्रहरी स्रोतले एएफपीलाई जानकारी गराएको छ । तीन लुटेरामध्ये एक जनाले हतियार बोकेर स्थानीय समय अनुसार ११ः३० बजे नेपल्समा फ्रेन्च क्रेडिट एग्रिकोल बैंकको शाखामा प्रवेश गरेको स्रोतले जानकारी दिएको छ। “लुटेराले ग्राहक र कर्मचारीहरूलाई बन्धक बनाएपछि ल...
Go to News Site