Collector
मुस्ताङ भन्सारबाट ५ अर्ब ७३ करोड राजस्व सङ्कलन | Collector
मुस्ताङ भन्सारबाट ५ अर्ब ७३ करोड राजस्व सङ्कलन
Lokantar

मुस्ताङ भन्सारबाट ५ अर्ब ७३ करोड राजस्व सङ्कलन

नेपाल–चीनको उत्तरी कोरलानाकास्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको ३१ भदौदेखि पूर्ण सञ्चालनमा आएको उक्त भन्सारले सात महिनामा सो राजस्व उठाएको हो । यस अवधिमा चीनबाट १२ अर्ब २२ करोड ७६ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने नेपालबाट २० करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए । साउन–भदौमा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण बन्द हुँदा कोरला ...

Go to News Site