Collector
इन्धनको मूल्यवृद्धिले यातायात व्यवसायी मारमाः भाडा समायोजन गर्न माग | Collector
इन्धनको मूल्यवृद्धिले यातायात व्यवसायी मारमाः भाडा समायोजन गर्न माग
Lokantar

इन्धनको मूल्यवृद्धिले यातायात व्यवसायी मारमाः भाडा समायोजन गर्न माग

 यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेका भन्दै भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन् ।  “नेपाल आयल नियमले पटकपटक गरी डिजेल÷पेट्रोलमा भारी मूल्य वृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारीस...

Go to News Site