कपिल ज्ञवाली सिद्धार्थनगर, वैशाख ३ गते । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै वैधानिकता पाएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन् । बुटवल उपमहानगरपालिकामा दर्...