Collector
अपराजित पन्जाब शीर्षस्थानमा उक्लियो, मुम्बईको चौथो हार | Collector
अपराजित पन्जाब शीर्षस्थानमा उक्लियो, मुम्बईको चौथो हार
Onlinekhabar

अपराजित पन्जाब शीर्षस्थानमा उक्लियो, मुम्बईको चौथो हार

३ वैशाख, काठमाडौं । साविक उपविजेता पन्जाब किङ्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा अपराजित यात्रा कायमै राख्दै शीर्षस्थानमा उक्लिएको छ । कप्तान श्रेयस अय्यर र प्रभसिमरन सिंहको शानदार ब्याटिङमा बिहीबार मुम्बई इन्डियन्सलाई पराजित गर्दै पन्जाबले अपराजित यात्रा कायमै राखेको हो । वाङ्खेडे स्टेडियममा भएको खेलमा पन्जाबले मुम्बईलाई ७ विकेटले पराजित गर्‍यो । […]

Go to News Site