Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल १० दिने युद्धविराममा सहमत भएको बताएका छन् । ट्रम्पले ट्रुथसोसियलमा लेबनान र इजरायल युद्धविराममा सहमत भएको जानकारी दिएका हुन् । युद्धविराम घोषणा गर्दै उनले आफ्नो पोस्टमा लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गरेको पनि बताएका छन् । यद्यपि, उनको बयानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहको कुनै कुरा उल्लेख छैन, जससँग इजरायल निरन्तर लडिरहेको छ। ट्रुथसोसियलमा अर्को पोस्टमा ट्रम्पले भने, 'म इजरायली प्रधानमन्त्री नेतान्याहू ...
Go to News Site