Collector
प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि ‘अपराजित’ आर्मी र सुदूरपश्चिम प्रदेश भिड्दै | Collector
प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि ‘अपराजित’ आर्मी र सुदूरपश्चिम प्रदेश भिड्दै
Lokantar

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि ‘अपराजित’ आर्मी र सुदूरपश्चिम प्रदेश भिड्दै

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खेल वीरगञ्जस्थित नारायणी रंगशालामा बिहान ९ बजे शुरू हुनेछ । लिग चरणको खेलपछि तालिकामा आर्मी क्लब पहिलो र सुदूरपश्चिम प्रदेश दोस्रो हुँदै फाइनलमा पुगेका हुन् । जारी प्रतियोगितामा एक खेल पनि नहार्ने आर्मी क्लब एक मात्र टोली हो । आर्मी क्लबले नौ खेलबाट १७ अंक जोड्यो । आर्मीको एक खेल भने अनिर्णित रूपमा सकिएको थियो । सुदूरपश्चिम प्रदेशले भने नौ खेलबाट १२ अंक बटुल्यो । पहिलोपटक प्रधानमन्त्री कपको फा...

Go to News Site