गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ४ गते । अर्थतन्त्रमा विद्यमान संरचनात्मक र नीतिगत अवरोधलाई समाधान गर्न सरकारले व्यापक सुधारको तयारी थालेको छ । यस क्रममा असान्दर्भिक दर्जनौँ ऐनक...