Collector
अधिकांश स्थानको तापक्रम बढ्यो, तराईका केही ठाउँमा गर्मी हुने | Collector
अधिकांश स्थानको तापक्रम बढ्यो, तराईका केही ठाउँमा गर्मी हुने
Lokantar

अधिकांश स्थानको तापक्रम बढ्यो, तराईका केही ठाउँमा गर्मी हुने

हाल देशका हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भागका केही,  कर्णाली र सुदूरपश्चिमका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना  छ । त्यसैगरी, आज रााति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रम...

Go to News Site