Collector
इरानसँग वार्ता सफल भए ट्रम्प पाकिस्तान आउने | Collector
इरानसँग वार्ता सफल भए ट्रम्प पाकिस्तान आउने
Lokantar

इरानसँग वार्ता सफल भए ट्रम्प पाकिस्तान आउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौता इस्लामाबादमा अन्तिम रूप दिइयो भने आफू पाकिस्तान जान सक्ने बताएका छन् । ट्रम्पले वासिङ्टन र तेहरानबीचको वार्तालाई सहजीकरण गर्ने पाकिस्तानको भूमिकाको प्रशंसा गरे ।  वार्तामा पाकिस्तानी मध्यस्थकर्ताहरूले धेरै राम्रो गरेको उनको भनाइ छ । 'म पाकिस्तान जानेछु, हो,' ट्रम्पले लास भेगास जानुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, 'यदि सम्झौता इस्लामाबादमा हस्ताक्षर भयो भने, म जान सक्छु। तिनीहरू चाहन्छन् कि म जाऊँ ।' अमेरिकी राष्ट्रपतिले इरानसँग...

Go to News Site