Collector
१० दिने युद्धविरामसँगै इजरायलमा असन्तुष्टि र आश्चर्य | Collector
१० दिने युद्धविरामसँगै इजरायलमा असन्तुष्टि र आश्चर्य
Lokantar

१० दिने युद्धविरामसँगै इजरायलमा असन्तुष्टि र आश्चर्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविरामको घोषणा गरेका छन् । यो अचानक भएको घोषणाले इजरायली जनता मात्र नभई इजरायलको सुरक्षा क्याबिनेट समेत आश्चर्यमा परेको छ। युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायलको उत्तरी क्षेत्रमा लेबनानबाट आएका रकेटहरूका कारण साइरन बजिरहेका थिए। अचानक गरिएको यो युद्धविरामको घोषणाप्रति इजरायली नागरिकहरूले तीव्र असन्तुष्टि र आशंका व्यक्त गरेका छन्। कतिपयले यसलाई सरकारको धोकाको रूपमा लिएका छन् भने कतिपयले हिजबुल्लाहलाई पूर्ण रूपमा निशस्त्र नपारी युद्ध रोक्नु...

Go to News Site