प्रतियोगितामा डेब्यु गरेको सम्राट विराट गोल्डकपको फाइनलमा | Collector
Gorkhapatra
प्रतियोगितामा डेब्यु गरेको सम्राट विराट गोल्डकपको फाइनलमा
खेमराज सापकोटा रानी (विराटनगर), वैशाख ४ गते । घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार...