विजयकुमार साह ढल्केबर, वैशाख ४ गते । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति भीषण आगलागी भएको छ । राति करिब १० बजे उद्योगमा आगलागी हुँदा...