Collector
१४ वर्षीया किशोरीको हत्याको आरोपमा प्रख्यात अमेरिकी गायक पक्राउ | Collector
१४ वर्षीया किशोरीको हत्याको आरोपमा प्रख्यात अमेरिकी गायक पक्राउ
Lokantar

१४ वर्षीया किशोरीको हत्याको आरोपमा प्रख्यात अमेरिकी गायक पक्राउ

अमेरिकी गायक तथा टिकटक स्टार डेभिड एन्थोनी बर्कलाई एक १४ वर्षीया किशोरीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  गत वर्ष बेपत्ता भएकी सेलेस्टे रिभास हर्नान्डेजको मृत्युको सम्बन्धमा २१ वर्षीय गायकलाई बिहीबार हिरासतमा लिइएको हो। लस एन्जलस प्रहरीका अनुसार, ती किशोरीको शवका अवशेषहरू गत सेप्टेम्बरमा बर्कको नाममा दर्ता रहेको टेस्ला कारभित्र फेला परेको थियो।  हलिउडको एक 'टो-यार्ड' मा राखिएको उक्त कारबाट दुर्गन्ध आएपछि गरिएको खानतलासीका क्रममा कारको अगाडिको भाग (बुट) मा एउटा झोलाभित्र किशोरीको टाउको र श...

Go to News Site