सिरहामा गुड्ने सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान अनिवार्य | Collector
Onlinekhabar
सिरहामा गुड्ने सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान अनिवार्य
सिरहा, लहान, मिर्चैया लगायत जिल्लाका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीमा सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सवारी साधनमा २० दिनभित्र अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्न बैठकले निर्देशन दिएको हो।