Lokantar
दक्षिण कोरियाको एउटा चिडियाखानाबाट भागेर ९ दिनसम्म धेरैलाई चकित पारेको 'न्युक्गु' नामको ब्वाँसो अन्ततः फेला परेको छ। दुई वर्षको यो ब्वाँसो डेजन सहरको ओ-वर्ल्ड चिडियाखानाबाट भागेको थियो। शुक्रबार बिहान सबेरै एउटा सडक नजिकैबाट यसलाई नियन्त्रणमा लिइएको हो। समातिएपछि गरिएको जाँचमा ब्वाँसोको अवस्था सामान्य र स्वस्थ पाइएको छ। यसलाई समात्नका लागि सयौंको संख्यामा उद्धारकर्मी र प्रहरी परिचालन गरिएको थियो। धेरै पटक समात्न खोज्दा पनि यो ब्वाँसो उम्कन सफल भएको थियो। यो ब्वाँसो कोरियामा कतिसम्म चर्चित भयो भने यसको नाममा ...
Go to News Site