Collector
सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटीभी अनिवार्य गर्न निर्देशन | Collector
सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटीभी अनिवार्य गर्न निर्देशन
Lokantar

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटीभी अनिवार्य गर्न निर्देशन

जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सीसीटीभी जडान गरिसक्न निर्देशन दिएको हो । जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यो नियम लागू हुनेछ । सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुलाई सुर...

Go to News Site