Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा एक ऐतिहासिक मोड आउन लागेको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान आफ्नो सम्पूर्ण संवर्धित युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न सहमत भएको दाबी गरे । उनको यो दाबी यदि सत्य साबित भएमा यसले मध्यपूर्वको राजनीति र विश्वव्यापी ऊर्जा सुरक्षामा आमूल परिवर्तन ल्याउने विश्वास गरिउको छ । यद्यपि, पाकिस्तानमा भएका वार्ताहरू र रणनीतिक दाउपेचले भने परिस्थिति अझै ग्रे जोनमा रहेको संकेत गर्छन् । राष्ट्रपति ट्रम्पका अनुसार अमेरिका...
Go to News Site