Collector
इरान परमाणु हतियार नबनाउन र युरेनियम सुम्पिन तयार भएको ट्रम्पको दाबी | Collector
इरान परमाणु हतियार नबनाउन र युरेनियम सुम्पिन तयार भएको ट्रम्पको दाबी
Lokantar

इरान परमाणु हतियार नबनाउन र युरेनियम सुम्पिन तयार भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्बन्धमा ठूलो कूटनीतिक सफलता मिल्न लागेको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान आफ्नो संवर्धित युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्न तयार भएको दाबी गरेका हुन्। अमेरिकाले उक्त युरेनियमको प्रयोग परमाणु हतियार बनाउन हुन सक्ने आशंका गर्दै आएको थियो। ट्रम्पका अनुसार दुवै देश ऐतिहासिक शान्ति सम्झौताको निकै नजिक पुगेका छन् । राष्ट्रपति ट्रम्पले यो सम्झौता सफल भएमा विश्व बजारमा तेलको आपूर्ति पुनः सहज हुने र सामरिक रूपमा महत्त्वपूर्ण 'होर्मुज स्ट्रेट...

Go to News Site