Collector
ज्यान मुद्दामा पक्राउ परिन् गाउँपालिकाका उपाध्यक्ष | Collector
ज्यान मुद्दामा पक्राउ परिन् गाउँपालिकाका उपाध्यक्ष
Lokantar

ज्यान मुद्दामा पक्राउ परिन् गाउँपालिकाका उपाध्यक्ष

कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।  ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेकी नाथलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । किटानी जाहेरी र जिल्ला अदालत कञ्चनपुरले पक्राउ गर्न अनुमति दिएपछि नाथलाई नियन्त्रणमा लिइएको उनले बताए ।  कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित हरिकिसन रानाको शव जलेको अवस्थाम...

Go to News Site