गगनेखोलामा हरेक वर्ष उस्तै पीडा, वर्षासँगै पहिरोको त्रास | Collector
Gorkhapatra
गगनेखोलामा हरेक वर्ष उस्तै पीडा, वर्षासँगै पहिरोको त्रास
प्रेमराज सिम्खडाकालीकोट, वैशाख ४ गते । कालीकोट जिल्लाको गगनेखोला सडक खण्डमा हरेक वर्ष वर्षायाम सुरु हुनासाथ पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । वर्षौँदेखि उस्तै...