आमाको मृत्यु, बुवा सुधारगृहमा : चार वर्षीय बालिकाको बिचल्ली | Collector
Gorkhapatra
आमाको मृत्यु, बुवा सुधारगृहमा : चार वर्षीय बालिकाको बिचल्ली
रेसुङ्गा (गुल्मी), वैशाख ४ गते । गुल्मी सदरमुकाम तम्घासस्थित अमरकल्याणको सामुदायिक महिला सेवा केन्द्रको एउटा कोठामा चुपचाप तर आफन्तको प्रतीक्षामा टोलाइरहेकी एउटी चार वर्षीय अबोध बा...