पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी | Collector
Onlinekhabar
पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी
कांग्रेस पूर्व उपसभापति पूर्णबहादुर खड्का निकट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गगन नेतृत्वको केन्द्रीय समितिसँग समन्वय नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।