अक्षरधामका स्वामी मुनिवत्सलद्वारा शालग्राम सङ्ग्रहालय अवलोकन | Collector
Gorkhapatra
अक्षरधामका स्वामी मुनिवत्सलद्वारा शालग्राम सङ्ग्रहालय अवलोकन
रामकृष्ण बोहराबागलुङ, वैशाख ४ गते । भारतको नयाँ दिल्लीस्थित अक्षरधाम विश्वकै ठुलो हिन्दु मन्दिरमध्ये एकका रूपमा परिचित छ । सोही अक्षरधामका प्रमुख जगदगुरु स्वामी मुनिवत्सलसहित महन्त...