Collector
मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको सन्देश- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु | Collector
मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको सन्देश- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
Lokantar

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको सन्देश- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा समस्त आमाहरूका साथै 'नेपाल आमा'प्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको स्मरण गरेका  हुन्। प्रधानमन्त्री शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने आदर्श वाक्यलाई स्मरण गर्दै आमालाई सृष्टिकी मुहान, माया र त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गरेका छन् । 'आमाको काख न्यानो र चरण तीर्थजस्तै पवित्र हुन्छ,' उनले...

Go to News Site