Lokantar
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारको तयारीलाई सकारात्मक रूपमा लिएको छ । तर आयोगको गठन प्रक्रिया र संरचनामा भने गम्भीर प्रश्न उठाएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्पत्ति छानबिनका लागि गठित आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नु उपयुक्त नहुने ठहर गरेको हो । कांग्रेसले २०४८ सालदेखि नै सार्वजनिक पदमा र...
Go to News Site