घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। #NagarikNews