Lokantar
पश्चिम एसियामा जारी युद्धको असर मुलुकका निर्माणाधीन ठूला विकास आयोजनामा देखिन थालेको छ। मूल्यवृद्धि र कच्चा पदार्थको अभावले ठूला परियोजनाका काम सुस्ताउन थालेका हुन्। अमेरिका र इरानबीच जारी (हाल युद्धविराम) द्वन्द्वले नेपालमा पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य आकाशिएको छ। यसले निर्माणाधीन ठूला आयोजना संकटतर्फ धकेलिएका हुन्। भारी मूल्यवृद्धि र निर्माण सामग्री सहज रूपमा उपलब्ध हुन नसक्दा रणनीतिक आयोजनाको काम अन्योलमा पर्ने देखिएको छ। गौरव र राष्ट्रिय महत्त्वका विकास आयोजनाहरू बुटवल–नारायणगढ सडक, बुटवल–गो...
Go to News Site