Collector
जनतालाई एमालेका जिल्ला नेताहरूको याचना- नेताहरूले गल्ती गरे, जिम्मा हामी लिन्छौँ, सजाय नदिनुस् | Collector
जनतालाई एमालेका जिल्ला नेताहरूको याचना- नेताहरूले गल्ती गरे, जिम्मा हामी लिन्छौँ, सजाय नदिनुस्
Lokantar

जनतालाई एमालेका जिल्ला नेताहरूको याचना- नेताहरूले गल्ती गरे, जिम्मा हामी लिन्छौँ, सजाय नदिनुस्

नेकपा (एमाले)का शीर्ष नेताहरू संघीय राजधानी काठमाडौंका सडक र सदनमा जतिसुकै चर्को गर्जन गरे पनि जिल्ला, गाउँ र टोल तहका कार्यकर्ताहरू भने अहिले रक्षात्मक छन् । केन्द्रका नेताहरूको अदूरदर्शिता, अहंकार र सत्ताकेन्द्रित राजनीतिका कारण सिर्जित जनआक्रोशलाई मत्थर पार्न तल्लो तहका नेता–कार्यकर्ता अहिले घर–दैलोमा पुगेर जनतासँग माफी मागिरहेका छन् ।   पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले घोषणा गरेको आन्दोलनमा कार्यत्रकर्ता नआएपछि अहिले पार्टी ‘वडा–पालिका भेला’को बहानामा जनतालाई मनाउन...

Go to News Site