Lokantar
आमा अर्थात्, शब्द दुई अक्षर । आजीवन माया प्रेम, हर प्रहर । आमा तिमी, सन्तानको धरोहर । वात्सल्य र मातृत्वको सदैव बहार । आमा तिमी जीवनको, अमूल्य उपहार । तिम्रो उपस्थिति मात्र पनि, सदाबहार । अनेक रूप रंग छ तिम्रो, माया बराबर। भूमिका अलग तर, सन्तान शिरोपर। आमा मानौं परिवार, घर सदैव उजागर । तिमी छौँ एक मात्र, जीवनको बहार । आमा तिम्रो आर्शिवादले, प्रसन्न मुहार। तिम्रा कृपाले हर्षित छु, हर प्रहर । आमा तिमी खुसी रहनु, दिनु आर्शीवाद । हाम्रा लागि सधैं मार्दछौँ आफ्ना रहर। दिर्घायू ति...
Go to News Site