Collector
दलको नेता चयनका लागि कांग्रेसले सांसदहरूसँग छलफल गर्दै | Collector
दलको नेता चयनका लागि कांग्रेसले सांसदहरूसँग छलफल गर्दै
Lokantar

दलको नेता चयनका लागि कांग्रेसले सांसदहरूसँग छलफल गर्दै

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार पार्टीका सांसदहरूसँग छलफल गर्ने भएको छ । दलको नेता चयनका लागि पार्टीका तर्फबाट गठित समितिले दिउँसो ३ बजे सांसदहरूसँग छलफल गर्न लागेको हो । छलफलका लागि सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको समिति संयोजक समेत रहेका पार्टी सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए । कांग्रेसमा दलको नेता कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेदेखि अर्जुननरसिंह केसीसम्मले दलको नेतामा दाबी गर्दै आएका छन्...

Go to News Site