Collector
छिटो कानून निर्माण गर्न चाहन्छौं, ढिला गर्दा जनताले पाउने प्रतिफलको मूल्य घट्छ– सभामुख अर्याल | Collector
छिटो कानून निर्माण गर्न चाहन्छौं, ढिला गर्दा जनताले पाउने प्रतिफलको मूल्य घट्छ– सभामुख अर्याल
Lokantar

छिटो कानून निर्माण गर्न चाहन्छौं, ढिला गर्दा जनताले पाउने प्रतिफलको मूल्य घट्छ– सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणलाई तीव्र बनाउने आफ्नो प्राथमिकता दोहोर्‍याउँदै त्यसका लागि आफू निरन्तर सिकाइ र सुधारको प्रक्रियामा रहेको बताएका छन्। शुक्रबार पत्रकारहरूसँगको छलफलमा उनले कानून निर्माणमा ढिलाइ हुँदा त्यसको मूल्य नै घट्ने उल्लेख गर्दै छिटो तर जिम्मेवार ढंगले काम अघि बढाउने प्रतिबद्धता जनाए। 'कानून निर्माण जति छिटो गर्न सक्यो, नागरिकले त्यति छिटो प्रतिफल प्राप्त गर्छन्। ढिलाइ गरियो भने त्यसको महत्व नै घट्छ,' उनले भने, 'छिटो गर्नु भनेको गल्ती गर्नु होइन, तर प्रक्रियालाई प्रभावकारी बनाउनु हो।...

Go to News Site